विश्व युवा सम्मेलनमा भाग लिन ५ विद्यार्थी नेता रसीया प्रस्थान

विप्लव नेकपा निकट  अखिल (समाजवादी) का ५ नेता आज रसीया प्रस्थान गरेका छ्न।प्रस्थान गर्नेहरुमा अखिल (समाजवादी) का केन्द्रीय सचीव अटल सी,केन्द्रीय सचिवालय सदस्य अनिल सी,लोकेश सी,केन्द्रीय सदस्य सुवास सी,सरस्वती सी रहेका छ्न।

रुस सरकारले यहीँ मार्च १ देखी मार्च ९ मार्च सम्म विश्व युवा सम्मेलनको  आयोजना गरेको छ।विश्व भर हावी हुदै गएको पुजीवाद र नव उदारवादको कसरी सामना गर्ने अर्थात  कम्युनिस्ट समाजवादी  सत्ता कसरी प्राप्त गर्ने र त्यसको रक्षा कसरी गर्ने भन्ने विषयमा संसार भर बाट बीस हजार कम्युनिस्ट युवा विद्यार्थी लाई छनोट गरेर रुस सरकारले सम्मेलन सम्मेलन गर्दै छ।

प्रतिक्रिया