क्रिकेटर सन्दिप लामिछाने ब्लात्कार मुद्दामा दोषी ठहर

जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको छ !न्यायाधीश शिशिर ढकालको इजलासले लामिछानेलाई दोषी ठहर गरेको चन्द्र प्रसाद पन्थीले जानकारी दिएका हुन।

२०७९भदौ ५ गत्ते गौशाला स्थित एक होटेलमा लगेर बलात्कार गरेको भन्दै गत वर्ष भदौ २१ गत्ते पीडित भनिएकी बालिकाले जाहेरी दिएकी थियिन।

अब सन्दिपलाई कति सजाए हुने भन्ने अदालत ले अर्को पेशी तोकेको छ।बाकी सुनुवाइ पुस २५ गत्ते हुने भएको छ।

प्रतिक्रिया