ताइवानमा शक्तिशाली भूकम्प गएको छ।
ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको ताइवानका अधिकारी हरुले जनाएका छन।
ताइवानको सेन्ट्रल वेदर एडमिनिस्ट्रेसनका प्रवक्ताका अनुसार यो २५ वर्षयताकै ताइवानमा आएको सबैभन्दा ठुलो भूकम्प हो।
चीनको दक्षिणपूर्वी फुजियान प्रान्तका केही भागमा पनि भूकम्पको धक्का महसूस भएको चिनियाँ सरकारी सञ्चारमाध जनाएका छन्।
भुकम्प बात ठूलो क्षेती भएको जनाइएको छ। यद्यपि घटना को बिस्तृत विवरण भने आउन बाकिँ नै छ।
२१ चैत २०८०, बुधबार १०:०४ मा प्रकाशित
553