त्रि वि ले बन्द गरेको स्नातक तहको भर्ना पुनः खुल्यो

  त्रिभुवन विश्वविद्यालयले स्नातक तहकोे भर्ना समय माघ ११ गतेसम्मलाई दिएको छ । भर्नाको समय सकिएपनि कतिपय विद्यार्थी भर्ना नभएको तर कक्षामा आउने गरेर र भर्ना बन्द को चौतर्फी आलोचना भएपछि भर्नाको समय थप गरेको हो ।

त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा डा खड्क के सी ले शैक्षिक क्यालेन्डर प्रभावित नहुनेगरी भर्नाको समय थप गर्न सुझाव आएपछि यहीँ माघ ११ गते सम्म समय थप गरिएको  बताए साथै ‘शैक्षिक क्यालेन्डरमा कुनै  फेरबदल नहुने  र भर्नाको समय मात्र थप गरिएको  उनले बताए ।

प्रतिक्रिया