कक्षा १२ को वार्षिक परिक्षा २०८१ बैशाख १४ गते शुक्रबार बाट हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी, भक्तपुरद्वारा २०८१ सालमा सञ्चालन गरिने कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित एवं ग्रेडवृद्धि परीक्षार्थीहरूको वार्षिक परीक्षा तपसिल अनुसारको मिति र समयमा हुने भन्दै सम्बन्धित सबैका जानकारीका लागि सूचना प्रकाशित गरेको छ।
सुचनामा वैशाख १४गत्ते शुक्रबार बाट सुरु भएर वैशाख २६ गतेसम्म हुने बताइएको छ।
५ फाल्गुण २०८०, शनिवार ०८:२७ मा प्रकाशित
396